नेकपा एमालेका नेता माधवकुमार नेपालले विस्तृत अध्ययन नै नगरी घर तथा भवन निर्माणको नक्सापास गर्ने सरकारी अधिकारीहरुलाई कारवाही गर्नुपर्ने बताउनुभएको छ । उहाँले कमसल अपार्टमेन्टहरु निर्माण गर्ने व्यक्तिहरु उपर कारवाही गरि पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्ने पनि प्रष्ट पार्नु भएको छ ।
comments powered by Disqus