घर तथा भवन निर्माणको नक्सापास गर्ने सरकारी अधिकारीहरुलाई कारवाही - NEWS 24    Download

 1,087 views




comments powered by Disqus
Title :: घर तथा भवन निर्माणको नक्सापास गर्ने सरकारी अधिकारीहरुलाई कारवाही - NEWS 24

नेकपा एमालेका नेता माधवकुमार नेपालले विस्तृत अध्ययन नै नगरी घर तथा भवन निर्माणको नक्सापास गर्ने सरकारी अधिकारीहरुलाई कारवाही गर्नुपर्ने बताउनुभएको छ । उहाँले कमसल अपार्टमेन्टहरु निर्माण गर्ने व्यक्तिहरु उपर कारवाही गरि पीडितहरुलाई क्षतिपूर्ति दिनुपर्ने पनि प्रष्ट पार्नु भएको छ ।

No Tags