जाइकाद्धारा भूकम्पप्रतिरोधी घरको नमूना प्रदर्शन    Download

 1,139 views




comments powered by Disqus
Title :: जाइकाद्धारा भूकम्पप्रतिरोधी घरको नमूना प्रदर्शन

काठमाडौं, आषाढ ९ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपालका सहरी र ग्रामीण क्षेत्रका लागि भूकम्प प्रतिरोधात्मक घरको नमूना प्रदर्शन गरेको छ ।
 
बुधबार ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजमा गरिएको प्रदर्शनीमा तीनदेखि पाँच तलेसम्मका आधुनिक भवनदेखि एक तले घरहरुको नमूना राखिएको छ । 
 
SOURCE: IMAGE CHANNEL
No Tags