टेकोको भरमा उभिएका गल्लीका घरहरु प्रत्येक पल खतरासंग सम्झौता गर्दै- NEWS24 TV    Download

 747 views




comments powered by Disqus
Title :: टेकोको भरमा उभिएका गल्लीका घरहरु प्रत्येक पल खतरासंग सम्झौता गर्दै- NEWS24 TV

टेकोको भरमा उभिएका गल्लीका घरहरु प्रत्येक पल खतरासंग सम्झौता गर्दै- NEWS24 TV जति कमजोर थिए, ढले । तर नढलेका पनि सुरक्षित छैनन् महानगरका धेरै घरहरु । महाविनाशकारी भुकम्प र त्यसपछि गैरहेको निरन्तरको पराकम्पनले काठमाडौका प्रमूख व्यापारिक केन्द्र असन, इन्द्रचोक तथा ठमेलका घरहरु यतिवेला टेकोको भरमा उभिएका छन् । सरकारको आँखामा नपर्दा क्षतिग्रस्त घरहरुलाई स्थानीयहरुकै पहलमा काठको सहरामा वलियो बनाउने प्रयत्न गरिएको छ । काम चलाउका हिसाबले टेकोको भरमा उभिएका यी घरहरुले प्रत्येक पल खतरासंग सम्झौता गरिरहेका छन् ।

No Tags