देशमा यस्तो अवस्थामा पनि नेताको साढे जुधाइ    Download

 984 views




comments powered by Disqus
Title :: देशमा यस्तो अवस्थामा पनि नेताको साढे जुधाइ

पूर्व प्रधानमन्त्री माधव नेपाल र सभासद् दिपक कुइँकेलले गरे सार्वजनिक स्थलमै भनाभन । देशलाई बनाउनुपर्ने स्थितिमा नेताहरु नै घम्साघम्सीमा उत्रेपछि देश कुन अवस्थामा जाला, विचार गर्नुपर्ने समय अाएन र ?

earthquake nepal       earthquake 2072