नुवाकोटको कागती गाँउको दृश्यले मानवीय संवेदनालाई प्रष्ट पार्यो - NEWS24 TV    Download

 1,187 views




comments powered by Disqus
Title :: नुवाकोटको कागती गाँउको दृश्यले मानवीय संवेदनालाई प्रष्ट पार्यो - NEWS24 TV

नुवाकोटको कागती गाँउको दृश्यले मानवीय संवेदनालाई प्रष्ट पार्यो - NEWS24 TV विनाशकारी भुकम्प पछि सहयोग गर्नेहरु मुलुकका विभिन्न भागमा पुगेका छन् । सहयोगी हातहरु भौगोलिक रुपमा टाढा नजिक सबैतिर पुगिरहेका छन् । सहयोगी हातहरु जहाँ जहाँ पुग्छन् मानवीय संवेदनाले भरिएर आउँछन् । यसैक्रममा राजधानीबाट केही घण्टामात्रै दुरीमा रहेको नुवाकोटको कागती गाँउको दृश्यले मानवीय संवेदनालाई प्रष्ट पारेको छ । 

No Tags