भूकम्पपीडितहरुका लागि राहतमा ल्याइएको त्रिपाल मूल्य लिएर बेच्ने विव्यापारीहरुलाई कारवाही    Download

 967 views




comments powered by Disqus
Title :: भूकम्पपीडितहरुका लागि राहतमा ल्याइएको त्रिपाल मूल्य लिएर बेच्ने विव्यापारीहरुलाई कारवाही

भूकम्पपीडितहरुका लागि राहतमा ल्याइएको त्रिपाल मूल्य लिएर बेच्ने विराटनगरका व्यापारीहरुलाई कारवाही - NEWS24 TV भूकम्पपीडितहरुका लागि राहतमा ल्याइएको त्रिपाल मूल्य लिएर बेच्ने विराटनगरका व्यापारीहरुलाई कारवाही थालिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ नेतृत्वको अनुगमन टोलीले विराटनगरका विभिन्न पसलहरुमा अनुगमन गर्दा भन्सार छुटमा ल्याइएको त्रिपाल दोब्बर मुल्यमा बेच्ने गरेको पाइएको थियो ।

No Tags