२ तलाभन्दा माथि घर बनाउन रोक - NEWS24 TV    Download

 269 views




comments powered by Disqus
Title :: २ तलाभन्दा माथि घर बनाउन रोक - NEWS24 TV

२ तलाभन्दा माथि घर बनाउन रोक - NEWS24 TV भूकम्पका कारण ठूला–ठूला घर तथा भवनहरु भत्केपछि सरकारले तत्कालका लागि २ तलाभन्दा माथिको घर बनाउन रोक लगाएको छ । स्थानीय विकास मन्त्रालयले सोमबार सबै नगरपालिका र जिल्ला विकास समितिलाई परिपत्र जारी गर्दै २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको हो । 

No Tags