Episode 221: Right of Dalits in New Constitution    Download

 617 views




comments powered by Disqus
Title :: Episode 221: Right of Dalits in New Constitution

साझा सवालको नियमित अपडेटका लागि फेसबुकमा छोराले कथित उपल्लो जातको छोरी भगाएको निहुँमा दैलेखका सेते दमाईले ज्यान गुमाउनुपर्यो । दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकासँगै जोडिएको तोले गाविसमा गएको भदौमा सेते दमाईका छोरा सन्त दमाईले राजकुमारी शाहीलाइ बिहे गरेपछि राजकुमारी शाहीको परिवारको आक्रमणमा परि सेतेको ज्यान गएको हो । यी र यस्ता जातीय भेदभाव र छुवाछुतजस्ता अपराध कसरी रोक्ने त? नयाँ संविधानकमा दलितको मुद्दासम्वन्धी दैलेखमा रेकर्ड गरिएको यो साझा सवालमा एकीकृत नेकपा माऒवादीका पोलिटब्युरो सदस्य एवं सभासद विष्णुभक्त फुयाँल (आहुति) र अधिवक्ता दिनेश त्रिपाठी हुनुहुन्छ ..!

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal