Episode 227: School Education    Download

 970 views




comments powered by Disqus
Title :: Episode 227: School Education

विद्यालय शिक्षामा 'फलामे ढोका' भनिने एसएलसी परीक्षा यो साता सुरु हुँदैछ। पाँच लाखभन्दा बढि विद्यार्थी यो परीक्षामा सामेल हुँदैछन् । बर्सेनी परिक्षार्थीको संख्या बढेसँगै उत्तीर्ण हुनेको संख्या पनि बढ्छ । तर संख्या परीक्षामा बिद्यार्थीको संख्या बढेजस्तो विद्यालय शिक्षाको गुणस्तर चैं बढेको छ त? विद्यालय शिक्षाको गुणस्तरका बारेमा छलफल गर्न हामीसँग हुनुहुन्छः शिक्षामन्त्री दिनानाथ शर्मा, शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला र नेपाल शिक्षक युनियनका उपाध्यक्ष पूर्णा जोशी ।

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal