Janna Kabi Keshari Dharmaraj Thapa- Hamra Tenzing Sherpale    Download

 290 views




comments powered by Disqus
Title :: Janna Kabi Keshari Dharmaraj Thapa- Hamra Tenzing Sherpale

विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ्ग नोर्गे शेर्पा र एडमण्ड हिलारीले पाइला राखेको साठी वर्ष भयो। जन कवि केशरी धर्म राज थापाको स्वरमा रहेको यो गीतले सगरमाथा चड्दाको साहसको वर्णन गर्दछ। हिमाली स्वरहरुको तर्फबाट यो गीत सगरमाथा दिवसको उपलक्ष्यमा सबैलाई! जन जनको मन छुने गीत गाउने जनकवि केशरी धर्मराज थापा प्रति मेरो हार्दिक नमन!

Dharma Raj Thapa