Morgan Intl College Building collapse raw, Nepal Earthquake 2015    Download

 425 views




comments powered by Disqus
Title :: Morgan Intl College Building collapse raw, Nepal Earthquake 2015

यो काठमाडौंको धापासीस्थित मोर्गन ईन्टरनेशनल कलेजको भवन हो । यहाँ ५ सय विद्यार्थी पढ्ने गर्दथे । यसका प्रिन्सिपल दिपेन्द्र भण्डारीले आफ्नो वालमा पोष्ट गरेको यो भिडियोमा देखिएको घर उनले भाडामा लिएर महिनाको ४ लाख तिर्नेगरी चलाएका थिए । यस भवनमा बी ई सिभिल, हाइड्रो पावरसम्बन्धी बीई इलेब्ट्रिकल, होटल व्यवस्थापन र बीबीएको पढाइ हुने गरेको उनले जानकारी दिएका छन् ।

No Tags