Sajha Sawal Episode 234: Government and Constitution Building    Download

 578 views




comments powered by Disqus
Title :: Sajha Sawal Episode 234: Government and Constitution Building

नयाँ सविधान बनाउन तीन हप्ता मात्र बाँकि रहदाँ नेताहरु भने सरकार बनाउन कस्सिएर लागेका छन् । दलहरुको पछिल्लो सहमति अनुसार संविधान जारी हुने बेलासम्म दुई दुई वटा सरकार बन्नेछ । 'कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर' भनेजस्तो नेताहरुलाई यो अन्तिम घडिमा पनि किन सरकार फेरबदलकै चटारो परेको होला? नागरिकहरुको अपेक्षा थियो -- शान्ति प्रक्रियाले किनारा पाएपछि संविधान लेखिने कामले गति लिनेछ । तर राजनीतक दलहरुको पछिल्लो गतिविधी हेर्दा सरकार फेरबदल पहिलो र संविधान लेख्ने काम पछिल्लो प्राथमिकतामा परेको देखिन्छ। सरकार र संविधान निर्माण र यसका रहस्यका विषयमा साझा सवालमा छलफल गर्न पूर्वप्रधानमन्त्री एमाले नेता माधव कुमार नेपाल हुनुहुन्छ ।

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal