Sajha Sawal Episode 239: People from Rolpa    Download

 952 views




comments powered by Disqus
Title :: Sajha Sawal Episode 239: People from Rolpa

२०५२ सालमा माओबादीले 'जनयुद्ध' को नाममा सशस्त्र विद्रोह रोल्पाबाट शुरू गरेको थियो । एक दशक लामो माओबादी विद्रोह र त्यसले बनाएको सेना नेपाली सेनामा समायोजनपछि त्यो एउटा अध्याय समाप्त भएको छ । माओबादीसँगै अरू दलहरूले ६२/६३ सालमा गरेको १९ दिनको आन्दोलनपछि बनेको संविधानसभा पनि संविधान नै नलेखी सकिएको छ । परिवर्तनको अपेक्षा राख्ने आमनेपालीजस्तै रोल्पाबासी यतिखेर के सोच्दैछन् त? रोल्पा सदरमुकाम लिवाङमा तयार गरिएको यो साझा सवालमा एकीकृत माओबादी नेता झक्कु सुवेदी, नेकपा एमाले नेता प्रकाश ज्वाला र कांग्रेस नेता रमेश लेखक हुनुहुन्छ ।

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal