Sajha Sawal Episode 241: Politics after Maoist Split    Download

 461 views




comments powered by Disqus
Title :: Sajha Sawal Episode 241: Politics after Maoist Split

नयाँ संविधान लेखेर परिवर्तनलाई संस्थागत गर्नुपर्ने बेला नयाँ पार्टी गठन गर्न नेताहरु किन लागेका होलान्? नयाँ दल खोल्दैमा नेपालीको जीवनस्तरमा परिवर्तन सम्भव छ? कि नयाँ दल खोल्ने उचित मौसम अहिले नै हो? संविधान त लेखिएन, तर माओवादी अहिले नै किन विभाजित भयो? माओवादीको यो फूटले नेपालको राजनीतिमा आउँदा दिनमा के प्रभाव पार्ला? साझा सवालको यो बहसका लागि हामीसँग हुनुहुन्छ- माओवादी संस्थापन पक्षका नेता अग्नि सापकोटा, विभाजित माओवादी वैद्य पक्षका नेता हरिभक्त कँडेल र बामविश्लेषक झलक सुवेदी ।

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal