Sajha Sawal Episode 262: Hydro-power Development and Possibilities    Download

 835 views




comments powered by Disqus
Title :: Sajha Sawal Episode 262: Hydro-power Development and Possibilities

अहिले बन्दै गरेका जलविद्युत परियोजनाहरूमध्ये सबैभन्दा ठूलो क्षमताको विजुली उत्पादन गर्ने दोलखाको लामाबगरमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण जारी छ । नेपालीको मात्र लगानीमा बनिरहेको माथिल्लो तामाकोशीको निर्माण तीन बर्षभित्र सम्पन्न गर्ने सरकारी लक्ष्य छ । सधै लोडसेडिङ भइरहने नेपालमा यस्ता ठूला ठूला परियोजना कसरी बन्दैछन्? कहिले अन्त्य होला त लोडसेडिङ? साझा सवालमा आज हामी नेपालमा जलविद्युतको सम्भावना र विकासको बारेमा छलफल गर्दैछौं । दोलखाको सदरमुकाम चरिकोटमा तयार गरिएको यो साझा सवालको छलफलमा उर्जा मन्त्रालयका प्रवक्ता अनुपकुमार उपाध्याय, जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव अर्जुन कार्की र जलस्रोतका अनुसन्धाता डा. उपेन्द्र गौतम हुनुहुन्छ ..!!

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal       Sajha Sawal 262       Sajha Sawal Episode 262       Nepali Show Sajha Sawal       Sajha Sawal This Week