Sajha Sawal Episode 285: Nepali Migrant Workers in Qatar- 2    Download

 547 views




comments powered by Disqus
Title :: Sajha Sawal Episode 285: Nepali Migrant Workers in Qatar- 2

आजको साझा सवालमा हामी कतारमा काम गरिरहेका नेपालीहरूको दुःखका बारेका कुरा गर्नेछौं । कतारको राजधानी दोहा जति भव्य बन्दैछ, शहरमा काम गर्ने नेपाली कामदारको दुःख र समस्या त्यत्तिकै कठोर छ । यी ठूला घरहरूको पछाडिको साघुँरा गल्ली र होचा घरहरूमा महिनौं देखि कामको ज्याला नपाएका र विरामीले थलिएर उपचार नपाएका नेपालीहरू बस्छन् । काम गर्ने रोजगारदाता कम्पनीले तोकिदिएको यो बस्ने ठाउँ अर्थात् 'क्याम्प' मा बस्ने नेपालीहरूको जीवन र कष्ट यो साझा सवालमा समेटिएको छ । यससँगै कतारको राजधानी दोहामा रहेको नेपाली दूतावासमा 'सेल्टर' लिइरहेका नेपालीहरू र कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माको कुरा पनि यो भागमा समेटिएको छ । त्योबाहेक दोहाभन्दा टाढा मरूभूमि 'मजरा' मा खेतीपाती गर्ने नेपालीहरूको कथा र व्यथा पनि उत्तिकै दर्दनाक छन् ..!!!

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal       Sajha Sawal Nepali in Japan and Korea       Sajha Sawal Doha       Sajha Sawal At Doha       Sajha Sawal Nepali Show       Nepali news show       Nepali Popular Show