Sajha Sawal Episode 361: Development of Terai    Download

 389 views




comments powered by Disqus
Title :: Sajha Sawal Episode 361: Development of Terai

उत्पादनको हिसाबले तराई निकै अब्बल मानिन्छ । शिक्षा, स्वास्थ्य, सडक अनि बजारमा पहुँचको हिसावले पनि राजधानी काठमाडौंपछि तराई नै आउँछ । तर दुई वर्षअघि मात्र गाडि पुगेको मुगु जिल्लाका बासिन्दाको भन्दा महोत्तरीका बासिन्दाका जीवनस्तर कमजोर रहेको सरकारी तथ्यांकले देखाउँछ । त्यसो भए, तराईको विकासको अवरोध कहाँ छ त? आज हामी तराईको विकासबारे महोत्तरीमा साझा सवालमा बहस गर्दैछौं । बहसमा नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का उपाध्यक्ष जीतेन्द्र देव र तराईको विषयका जानकार तुलानारायण शाह हुनुहुन्छ ।

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal       Development of Terai       Episode 361