Sajha Sawal Episode 372: Road Safety [Hetauda]    Download

 671 views




comments powered by Disqus
Title :: Sajha Sawal Episode 372: Road Safety [Hetauda]

पछिल्ला केही महिनाहरूमा मात्र देशभर सडक दुर्घटनामा परी सयौं यात्रुको ज्यान गयो । प्रहरी, यात्रु र अन्य सरोकारवालाहरूले यसरी सवारी साधन दुर्घटना हुनुमा चालकको कमजोरी देखाउने गरेका छन् । बढ्दा यातायात दुर्घटनामा जिम्मेवार को छन्? सार्वजनिक यातायातलाई कसरी सुरक्षित बनाउन सकिन्छ? आजको साझा सवालमा हामी यस्तै विषयमा बहस गर्दैछौं । पूर्व पश्चिम राजमार्गको हेटौंडामा तयार गरिएको यो कार्यक्रममा हामीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रविन्द्र श्रेष्ठ, नेपाल प्रहरीका मध्यमाञ्चल प्रहरी प्रमुख डीआईजी प्रकाश अर्याल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला हुनुहुन्छ ।

Sajha Sawal       bbc sajha sawal       sajha sawal bbc       bbc nepali sajha sawal       sajha sawal latest       bbc television series       popular bbc television series       bbcsajhasawal       Episode 372